२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

2.3K
Shares

काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । ज्योति विकास बैंक र नेपाल ल्युब आयल लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो ।

नेपाल ल्युब आयलको ९० हजार ५३ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने ज्योति विकास बैंकको ४२ लाख २९ हजार ३०५ दशमलव ०६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij