काठमाडौं– हिमालयन जनरल इन्स्योरेन्स लि. को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले शाहलाई सिइओ नियुक्त गर्ने निर्णय गरको हो ।
फागुन १ गते देखि लागू हुने गरी उनलाई चार वर्षको लागि कम्पनीको सिइओ नियुक्त गरेको हो । शाह यस अघि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij