२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त

995
Shares

काठमाडौं – प्रुडेन्शियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण रावल नियुक्त भएका छन् । कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले रावललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

रावल यस अघि कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । कम्पनीले उनलाई आज पुस २० गते देखि लागु हुने गरि ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij