२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनरल इन्स्योरेन्सको सञ्चालक पदमा अग्रवाल नियुक्त

जनरल इन्स्योरेन्सको सञ्चालक पदमा अग्रवाल नियुक्त

1.2K
Shares

काठमाडौं – जनरल इन्स्योरेन्सको सञ्चालक पदमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । संस्थापक शेयरधनी अग्रवाल कम्पनीको रित्त सञ्चालक पदमा नियुक्त भएकी हुन् ।

यस अघिका सञ्चालक दिपेन्द्र अग्रवालले दिएको राजीनामा स्वीृकृत गर्दै कम्पनीले साउन १ गते मिता मुरारका अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij