२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमइ लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डरमा मनिषा कोइराला

आइएमइ लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डरमा मनिषा कोइराला

1.7K
Shares

काठमाडौं – आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेस्डरमा नायिका मनिषा कोइरालालाई नियुक्त गरिएको छ। उनी आइएमइ लाइफको जीवन बीमाको ब्रान्ड दुतको भूमिकामा रहने छिन्।

काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फ्याल र नायिका मनिषा कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

कोइरालाले आइएमइ लाइफको ब्रान्ड तथा यसको मूल्यमान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij