२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफ सुर्यविनायक शाखाले मृत्यु दाबी भुक्तानी गर्यो

सिटिजन लाइफ सुर्यविनायक शाखाले मृत्यु दाबी भुक्तानी गर्यो

2K
Shares

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स सुर्यविनायक शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। रक्त क्यान्सरका कारण मृत्यु भएका बिमित लक्ष्मी भक्त वाङग्योको परिवारलाई एघार लाख तीस हजारको चेक दिइएको हो। उनले दश लाखको जिवन बिमा लिएका थिए।
उक्त कार्यक्रममा कम्पनीका मध्य तथा मध्य पश्चिमाञ्चल प्रमुख व्यापार अधिकृत सुनील पोखरेलले मृतकको श्रीमति तथा परिवारलाइ चेक हस्तान्तरण गरेका हुन्। उनले बीमाको महत्वबारे पनि प्रकाश पारे। साथै कम्पनीका एबिएम लोकमाया अधिकारीले बिमाको रकम कसरी पाइन्छ भनेर थप जानकारी दिइन्।

कार्यक्रममा संचालिका सुर्यविनायक शाखा प्रमुुख प्रमिला प्रजापती, बिडिसी राकेश श्रेष्ठ, एजेन्सी मेनेजर बिष्णु केशरी हेङग्वजु, रचना लाखेमरु, रेबिका वाङग्यो, सुमित्रा मानन्धर तथा विभिन्न समाजसेवीहरुको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij