काठमाडौं -सोल्टी होटल लिमिटेड कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ। नेपाल स्कट एक्सचेन्जले कम्पनीको १ करोड ९ लाख ९० हजार ४३६ कित्ता हकप्रद सेयर सूचीकृत गरेको जानकारी गराएको छ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)