२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु इन्स्योरेन्स २५ औं वर्षमा प्रवेश

प्रभु इन्स्योरेन्स २५ औं वर्षमा प्रवेश

2.2K
Shares

काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले ग्राहक, बीमा समिति, सरोकारवाला पक्षहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठानहरु तथा शुभ चिन्तकहरुमा आभार प्रकट गरेको छ ।

कम्पनीले आगामी दिनमा सबै साथ सपोर्ट र हौसलाको अपेक्षा गरेको छ । कम्पनीले अझ सरल, छिटो र छरितो, आधुनिक सेवा प्रदान गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij