२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई जनरल इन्योरेन्सले बोनस दिने

आइएमई जनरल इन्योरेन्सले बोनस दिने

1.3K
Shares

काठमाडौं – आइएमई जनरल इन्योरेन्सले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।
कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij