काठमाडौं – विभिन्न बैंक र बीमा कम्पनीबीचमा भएको बैंकास्योरेन्स सम्झौताहरु खारेज गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाहरुबीच भएका सबै प्रकारका बीमा खारेज गर्न बुधबार एकपरिपत्र जारी गर्दै त्यस्ता सम्झौताहरु गर्न नपाउने भन्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij