काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन प्रविधिबाट जीवन बीमा योजना ग्राहक स्वयंले नै खरिद गर्न सक्ने प्रणाली लागू गरेको छ।
यो प्रणालीबाट जुनसुकै स्थानका ग्राहकले आफूले लिन चाहेको जिवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने छ।
सुरुवातमा ययसमा पाँच लाखसम्मको बीमालेख खरिद गर्न सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij