२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सम्झौता

जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सम्झौता

1.5K
Shares

काठमाडौं –जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै अब बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij