२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकबीच सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकबीच सम्झौता

1.3K
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ । बैंककी सहायक महाप्रबन्धक आरती राणा र इन्स्योरेन्स कम्पनीका प्रमुख बजार व्यवस्थापक राजु के.सीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यससँगै ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij