२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैंकद्धारा नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई बीमा बापत पाँच लाख रुपैँया हस्तान्तरण

मेगा बैंकद्धारा नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई बीमा बापत पाँच लाख रुपैँया हस्तान्तरण

1.7K
Shares

काठमाडौं  -मेगा बैंक नेपाल लिमिटेडले ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई बीमा बापत पाँच लाख रुपैँया हस्तान्तरण गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बीमा बापत पाँच लाख रुपैँया हस्तारन्तरण गरेको हो ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपैँयाको चेक हस्तारन्तरण गरेकि हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij