२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र सनराइज बैंकबीच सम्झौता

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र सनराइज बैंकबीच सम्झौता

1.3K
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेड र लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij