२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाईफ इन्स्यारेन्सद्धारा मृत्यु दाबी भुक्तानी

नेपाल लाईफ इन्स्यारेन्सद्धारा मृत्यु दाबी भुक्तानी

1.4K
Shares

काठमाडौँ– गुल्मी जिल्ला सत्यवती गाउपालिका १ अस्लोवा मचाकोटका मृतक मिना कुमारी कुँबरको परिवारलाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १ लाख ५१ हजार बरारबको रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

मृतक बीमीतले ८ बर्ष अघि नेपाल लाईफ इन्स्योरेन्समा बीमा गराएकी थिईन् । नेपाल लाईफ इन्स्यारेन्स बुटबलका क्षेत्रीय प्रबन्धक दिवाकर बरालले बीमीत मिना कुमारी कुँवरको परिवारलाई चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij