२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्स्योरेन्स कम्पनी र नविल बैंकबीच सहकार्य

नेपाल इन्स्योरेन्स कम्पनी र नविल बैंकबीच सहकार्य

1.1K
Shares

काठमाडौँ–नविल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सहकार्य हुने भएको छ । बैंक र इन्स्योरेन्सले बीमा सम्बन्धी सेवामा सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतामा नविल बैंकका नीरज शर्मा र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।
बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुुसार नविल बैंकको विभिन्न शाखामार्फत बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सबै सेवा पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij