२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसियन लाईफ इन्स्योरेन्स र नेपाल बङ्गलादेश बैकविच सम्झौता

एसियन लाईफ इन्स्योरेन्स र नेपाल बङ्गलादेश बैकविच सम्झौता

1.6K
Shares

काठमाडौँ– नेपाल बङ्गलादेश बैकबाट एसियन लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । यी दुई कम्पनीबीच बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि बैंकका सम्पूर्ण ग्राहकहरुले बैँकका ८८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij