२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको “मेरो बचत खाता” संचालनमा

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको “मेरो बचत खाता” संचालनमा

1.7K
Shares

काठमाडाैं- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल पार्नका लागि बैंकले “मेरो बचत खाता” सार्वजनिक गरेको हो ।

बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले १ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै, अत्यन्त सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुरयाउने र प्रत्येक व्यक्तिलाई प्रत्यक्ष् ारुपमा आर्थिक क्रियाकलापमा सहभागी बनाउने योजना अनुरुप कार्य गरिरहेको बैंकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij