२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति लाईफ इन्स्योरेन्सद्वारा दावी भुक्तानी

ज्योति लाईफ इन्स्योरेन्सद्वारा दावी भुक्तानी

1K
Shares

काठमाडौं– ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बिमालेख अन्र्तगत दावी भुक्तानी गरेको छ ।
एनआइसी एशिया बैंक बैकासुरेन्र मार्फत बिमालेख जारी गरेका दिनेश खड्गीको मृत्यु भएको ब्यहोरा उल्लेख गरी बिमितले इच्छाएको ब्यक्ती निजको श्रीमती सुमित्रा खड्गीले बिमालेखअन्र्तगत दावी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेअनुसार भुक्तानी दिएको हो ।

कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी चैत्र २८ गते एनआइसी एशिया बैंकको केन्द्रिय कार्यालय थापाथलीमा बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष राठीले श्रीमती सुमित्रा खड्गीलाई दावी रकम हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij