२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा लाइफ र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्झौता

सानिमा लाइफ र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्झौता

1.5K
Shares

काठमाडौं-सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्वन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका तर्फ बाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा सिन्धु बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशिले हस्ताक्षर गरेका छन् ।
उक्त संझौता अनुसार बैंक को सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट बीमा सेवा उपभोग गर्न सक्ने छन ।
सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, बनेपा शाखा का प्रमुख श्रीकृष्ण ढोडारि लगाएतको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij