२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्स्योरेन्सको धाडिङ्गको गल्छी र नुवाकोटको वट्टारमा नयाँ शाखा

नेपाल इन्स्योरेन्सको धाडिङ्गको गल्छी र नुवाकोटको वट्टारमा नयाँ शाखा

1.2K
Shares

काठमाडौं– नेपालको पहिलो निर्जिवन बीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै दुई नयाँ शाखा संचालनमा ल्याएको छ ।
कम्पनीले नयाँ थप दुई शाखा धाडिङ्गको गल्छी शाखा र नुवाकोटको वट्टार शाखा वाट बीमा सेवा सेवा प्रदान गर्न शाखा विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij