२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अजोड इन्स्योरेन्स र नबिल बैंकबीच बिमा सेवा सम्झौता

अजोड इन्स्योरेन्स र नबिल बैंकबीच बिमा सेवा सम्झौता

1.1K
Shares

 

काठमाडौं– नबिल बैंक र अजोड इन्स्योरेन्सबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।  नबिल बैंकका रिटेल व्यवसाय प्रमुख नीरज शर्मा र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक महेशराज खरेलले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवासुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij