२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चितवनका पर्सा बजारमा एशियन लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा

चितवनका पर्सा बजारमा एशियन लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा

1.4K
Shares

चितवन– एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पर्सा बजार चितवनमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ ।
कम्पनीको उपशाखा कार्यालय उद्घाटन कम्पनी नारायणगढ शाखा कार्यालयका प्रबन्धक घनश्याम पुरीले गरेका हुन् ।
कम्पनीले नारायणगढ शाखा अन्तर्गत खैरहनी नगरपालिका ८ पर्सा बजारमा बुधबारबाट उपशाखा सञ्चालन गरेको हो ।
शाखा उद्घाटन कार्यक्रममा विभिन्न बैंकका शाखा प्रबन्धक, कम्पनीका अभिकर्ताहरु, स्थानीय पत्रकार, स्थानिय विशिष्ट व्यक्तिहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij