२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता

नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता

1.6K
Shares

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको छ ।
बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन ।
उक्त व्यवस्थाले चालु आवको आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij