२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिभिल बैंक र ज्योती लाईफ इन्स्योरेन्सविच सम्झौता

सिभिल बैंक र ज्योती लाईफ इन्स्योरेन्सविच सम्झौता

1.9K
Shares

काठमाडौं– सिभिल बैंक र ज्योती लाईफ इन्स्योरेन्स विच सम्झौता गरेको छ।
यो सम्झौता अनुसार इन्स्योरेन्सका जीवन वीमा बैंकका देशभरका शाखाबाट गर्नसकिने छ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij