२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना खोल्यो

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना खोल्यो

2.7K
Shares

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत देशभरका सम्पूर्ण कलेजहरु सेमेष्टर प्रणलीमा आधारित शैक्षिक वर्ष २०१९ को स्नातकोत्तर तहको नयाँ भर्ना खोलेको छ। भर्ना हुन चाहने विधार्थीले सर्वप्रथम प्रवेश परिक्षा पास गर्नुपर्नेछ।
भर्ना आवेदन बुझाउने मिति माघ ३ गते सम्म रहेको छ भने त्यसपछी माघ १० गते सम्म बुझाउनेले बिलम्ब शुल्क समेत तिर्नुपर्नेछ। प्रवेश फारमको शुल्क १५०० ९एक हजार पन्ध्रसय० रहेको छ भने बिलम्ब शुल्क ३००० रहेको छ।

प्रवेश परिक्षा माघ २६ गते दिउँसो १ बजे हुने छ भने, कक्षा संचालन फागुन ८ गते देखी विश्वविद्यालयले हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij