२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

त्रिवी स्नाकोत्तर दोस्रो वर्षको परिक्षाको तालिका सार्वजनिक

त्रिवी स्नाकोत्तर दोस्रो वर्षको परिक्षाको तालिका सार्वजनिक

4.6K
Shares

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार २०७५ सालमा सञ्चालन हुने (२०७५ सालको) मानविकी, शिक्षा र व्यवस्थापन (एपबीएस, एमपीए) संकाय तर्फका नियमित तथा आंशिक स्नातकोत्तर तह दोश्रो वर्ष क्याम्पसका तथा प्राईभेट परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij