२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

सिटी एक्सप्रेसको नेश्नल बैंक, क्विक पे र साउदी अरब बिच सम्झौता

सिटी एक्सप्रेसको नेश्नल बैंक, क्विक पे र साउदी अरब बिच सम्झौता

2.2K
Shares

अर्थ नेपाल काठमाडौं/ मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको नेशनल बैंक, क्विक पे बिच रेमिटान्स सम्झौता भएको छ।
यस सम्झौता पश्चात क्विक पेको ३१८७ एटिएमका साथै ३ सय भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंकले सिटी एक्सप्रेसको कुनै पनि एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij