२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

वृजको नयाँ संस्करण सुपर प्रिमियम ओपिसी सिमेन्ट बजारमा

वृजको नयाँ संस्करण सुपर प्रिमियम ओपिसी सिमेन्ट बजारमा

1.7K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /वृजले आफ्नो नयाँ संस्करण वृज सुपर प्रिमियम ओपिसी सिमेन्ट बजारमा ल्याएको छ।
कम्पनीले उत्पादनको बजार प्रर्बधनमा मिस नेपाल २०१७ निकिता चाण्डक , बिश्व अल्ट्रा धाबक मिरा राई, साइक्लिस्ट पुष्कर शाह, सगरमाथा २१ औं पटकसम्म चुमेर बिश्व किर्तीमानी कायम गरेका कामिरिता शेर्पा व्राण्ड एम्वेसेडरको रुपमा लिएको छ।
वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको समृद्ध नेपाल निर्माण गर्ने उदेश्य र उनीहरुको आफनै विभिन्न क्षेत्रमा योगदान दिएको उर्जाले नेपाल एक मजवुत राष्ट्र बन्ने कम्पनीले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij