२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

टिभीएसको नयाँ बर्षको अफर

टिभीएसको नयाँ बर्षको अफर

1.3K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/नयाँ वर्षको अवसरमा टिभीएसले ‘नयाँ बर्षको सुरुवात, जिवन भरको साथ’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत टिभीएसको कुनै पनि मोटर साइकल तथा स्कुटरको खरिदमा ८ हजार १ रुपैयाँ तुरुन्त प्राप्त गर्न सकिने छ।
नयाँ वर्षको अवसरमा ग्राहकको सम्मान सहित उपहार स्वरुप क्यास ब्याक दिन लागिएको कम्पनिले जनाएको छ ।
टिभीएसको कुनै पनि आधिकारिक बिक्रेता तथा शोरुमबाट यो योजनाको फाइदा लिन सकिन्छ। यो योजना आगामी केहि महिना सम्म उपलब्ध रहने कम्पनीले जनाएको छ।
हाल देशै भरि ३ एस (सेल्स, सर्भिस र स्पेर्स) सहितको अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको टिभीएसले ग्राहकहरु प्रति समर्पित यस्ता योजनाहरु ल्याउदै आएको र भबिष्यमा पनि यो भन्दा आकर्षक योजनाहरु ल्याउने कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij