
अर्थ नेपाल संवाददाता
काठमाडौं /आज बुधबार सुनको मूल्य प्रतितोला ५८ हजार रुपैंया पुगेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज प्रतितोला ४ सय रुपैयाँ बढेर ५८ हजार पुगेको हो। अघिल्ला ३ दिन
सुनको भाउल गभग समान रहेको थियो ।
मंगलबार प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ५० रुपैयाँ कायम भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij