२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

जनता बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंक अस्योरेन्स सम्झौता

जनता बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंक अस्योरेन्स सम्झौता

1.2K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं / जनता बैंक नेपाल लिमिटेड र  आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स  सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स  सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij