२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

छिमेक लघुवित्तको लाभांश घोषणा

छिमेक लघुवित्तको लाभांश घोषणा

200
Shares

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ११.९६३१ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशत नगद लाभांश रहेको छ।

कात्तिक १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij