२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेपाल वेयरहाउजिङको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

नेपाल वेयरहाउजिङको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

245
Shares

काठमाडौं – नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ। कम्पनीले आज एउटा सूचना जारी गर्दै ५५ लाख २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो मंसिर १९ गतेबाट सकिने जानकारी गराएको हो। जसमा संस्थापकको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता रहेको छ।

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij