२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नाडेप लघुवित्तको सञ्चालकमा दीपेन्द्रमान चुई चुई नियुक्त

नाडेप लघुवित्तको सञ्चालकमा दीपेन्द्रमान चुई चुई नियुक्त

225
Shares

काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रमान चुई चुई नियुक्त भएका छन् । संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार लुम्बिनी विकास बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका भेषराज गौतमको स्थानमा दीपेन्द्रमान चुई चुई नियुक्त भएका हुन् ।

संस्थाका अनुसार चुईले भदौ ३० गतेदेखि लुम्बिनी विकास बैंकको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij