२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

150
Shares

काठमाडौं – नेपाली बजारमा कात्तिक २० गते, शुक्रबार, धनतेरसको दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ हजार ९०० रुपैयाँ र चाँदी तोलामा ११० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहिबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ। बिहिबार चाँदी प्रतितोला तीन हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij