२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

गायक मौसम गुरुङको दृष्टिबिहिन (भिडियो सहित)

गायक मौसम गुरुङको दृष्टिबिहिन (भिडियो सहित)

1.3K
Shares

अर्थ नेपाल
काठमाडौं /चर्चित एंव लोकप्रिय गायक मौसम गुरुङको लोक गीत दृष्टि बिहिनको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
यस गीतमा लय, शब्द र स्वर गायक मौसम गुरुङ को रहेको छ । क्रान्ती केसिले सम्पादन त निर्देशन गरेको यस गितको भिडियो मा अजय रेग्मिको छायांकन रहेको छ भने चर्चित गायक मोडल दुर्गेश थापाले अभिनय गरेका छन । गीतलाई शितल सिजन डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij