२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको यो प्यारो बर्दिया (भिडियो सहित)

लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको यो प्यारो बर्दिया (भिडियो सहित)

1.3K
Shares

अर्थ नेपाल काठमाडौं /लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको यो प्यारो बर्दियाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द सावित्रि गौतमको रहेको छ ।
बर्दियामा नै गएर छायांकन गरिएको यस गीतको भिडियोमा त्यहाँको रमणीय दृश्यहरु देख्न सकिन्छ । अमृत सुनुवारको छायांकन र निर्देशन रहेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन । गायक श्रेष्ठले नै भिडियोमा अभिनय गरेका छन् । गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij