२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको हकप्रद शेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको हकप्रद शेयर सूचीकृत

500
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २३ लाख बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत भएको हो। यो कम्पनीको २३ लाख १० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।

कम्पनीले आफ्ना शेयरधनीहरुका लागि १० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij