काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले चिफ मार्केटिङ अफिसरका लागि १ जना, चिफ फाइनान्सियल अफिसरका लागि १ जना, प्रोभिन्स हेड मार्केटिङका लागि ५ जना, मार्केटिङका लागि केही र असिस्टेन्ट आइटी डिपार्टमेन्टका लागि १ जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij