२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

665
Shares

काठमाडौ –  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा   नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँच प्रतिशत बोनस सेयर  सूचीकृत भएको छ। कम्पनीको पाँच प्रतिशत बोनस शेयरअन्तर्गत ४५,१४,३८१.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij