२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

‘अफर भित्र पनि मेगा अफर’

‘अफर भित्र पनि मेगा अफर’

1.9K
Shares

 अर्थ नेपाल संवाददाताकाठमाडौं /एप्पल वल्र्ड मोबाइलले दसैं र तिहारको अवसर पारेर ग्राहक लक्षित ‘अफर भित्रपनि मेगा अफर’को योजना ल्याएको छ ।राजधानीको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो ।मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एकजनाले ‘आरवानफाइभ बाइक’, एकजनाले ‘आइफोन ८’ र एक जनाले ‘मलेसिया र सिंगापुरको टुर’ लक्की ड्र मार्फत पाउने जनाइएको छ ।एप्पल वल्र्ड मोबाइलमा मोबाइल एक्सचेन्ज गरि ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधा समेत ग्राहकले पाउने जनाइएको छ । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहार प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij