२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा मुल्मी नियुक्त

हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा मुल्मी नियुक्त

685
Shares

काठमाडौं -हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकमा सागर प्रसाद मुल्मीले नियुक्त भएका छन् । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मुल्मीलाई कम्पनीको सञ्चालक पदमा आगामी साधारण सभासम्मका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी सर्वसाधारण सेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्ने गरी रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij