२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनीको कम्पनी सचिवमा गौतम नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको कम्पनी सचिवमा गौतम नियुक्त

635
Shares

काठमाडौं -नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनीको सचिवमा सुस्मा गौतम नियुक्त भएकी छिन् । कम्पनीको ऐन अन्तर्गत सचिवमा सुस्मा गौतम नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij