२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यूनाइटेड अजोड इन्स्योरेन्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

730
Shares
काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीको वार्षिक उत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो । कम्पनीको काठमाण्डौं स्थित प्रधान कार्यालयमा आयोजना गरेको सो कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको कुरा कम्पनीका सहायक महाप्रवन्धक तथा बजार विभाग प्रमुख डोरिन्द्र राज दहालले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij