काठमाडौं -नेपाल टेलिकमले कम्पनीको प्रवक्ताका रूपमा नयाँ जिम्मेवारी तोकेको छ । कम्पनीले जारी गरेको प्रेस नोटअनुसार केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij