
अर्थ नेपाल संवाददाता
कैलाली /बजाजका मोटरसाइकलहरुको आधिकारीक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले कैलालीको टिकापुरमा नयाँ सोरुम स्थाना गरेको छ। जैमिनी आटोमोटीभ्स कम्पनीसँगको सहकार्यमा कम्पनीले सुविधासम्पन्न सोरुम स्थाना गरेको हो ।
टिकापुरमा ग्राहकहरुको बढ्दो मागका कारण नयाँ सोरुम स्थापना गर्न उत्साहित बनाएको र ग्राहकहरुलाई विभिन्न फाइदा दिने कम्पनीको विश्वास छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij