२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्षद्वारा राजीनामा

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्षद्वारा राजीनामा

645
Shares

काठमाडौं- क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन् । मोरले अध्यक्ष तथा सञ्चालक समितिको सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।

चैत १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनले गत चैत ६ गते राजीनामा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij