२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेप्सेमा १३ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा १३ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत

365
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १३ लाख ६३ हजार बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा आज मान्डु हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको १३ लाख १६ हजार ६३७ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij